भिडियोमा मनका कुरा


अस्टे«ेलियाबासी गायक रमण रेग्मी आफ्नो नया आधुनिक गीत मेरो मनकोको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रँेतामाझ आएका छन्।

अस्टे«लियाकै आकर्षक लोकेसनमा छायांकन भएको उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। निर्देश्ँक जीवन रसाइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा उषा तथा ताहिर हुसैनले अभिनय गरेका छन्।

 

उषाको यो पहिलो भिडियो भने भने अन्तर्राष्ट्रिय मोडल ताहिरको पनि यो पहिलो नेपाली गीतको म्युजिक भिडियो हो। अस्टे«लियामै बसोबास गर्ने मोडल ताहिर मिस्टर वल्र्डवाइड २०१७ को विजेतासमेत हुन्। भिडियोमा उषा र ताहिरको जोडी सुहाएको देखिएको छ।

संख्यात्मकभन्दा गुणात्मकरूपमा नेपाली गीत–संगीत सिर्जना गर्न रुचाउने गायक रेग्मीले यसपटक लोकप्रिय संगीत हरि लम्सालको संगीत निर्देश्ँनमा नयाँ गीत गाएका हुन्। आफ्नै शब्द तथा स्वरको उक्त गीतमा गायक सुवेदी कर्णप्रिय सुनिएका छन्।