काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर राखी आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेका छन् ।
आज अपराह्न प्रस्थान गर्ने कार्यक्रम अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नु पर्ने आवश्यकताका कारण उनले भ्रमण स्थगित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।











प्रतिक्रिया