कोरा साइकल च्यालेन्ज


काठमाडौँ कोरा साइकल च्यालेन्ज २०१८ मा भाग लिएका एक सहभागी । सन् २०११ देखि हरेक बर्ष आयोजना हुने उक्त कोरा साइकल च्यालेन्जमा करिब ३ हजार सहभागी हुने आनुमान गरिएको छ । साइकल ¥याली पाटन दरबार परिसरबाट सुरु भएको छ ।
तस्विर: अनिल आङदेम्बे