डा.गोविन्द केसीकोे समर्थनमा उत्रिएका समर्थकहरुः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाण्डौ ।

डा.गोविन्द केसीकोे समर्थनमा केसीका मागलाई पुरा गर्न भन्दै विभिन्न संघ संस्थाबाट सडकमा उत्रिएका छन् । २२ दिन देखि अनसनरत डा.केसीका विरुद्ध यतिबेला कमै मात्रामा देखिएका छन् । उनका माग सबैलाई जायज नै लागेको छ ।