पनौती
काभ्रेको पनौती नगरपालिका भित्रका पशुपालक कृषकहरुलाई भकारो सुधारको लागि अनुदान रकम हस्तान्तरण गरिएको छ । पनौतीमा एक कार्यक्रमको आयोजना गरि करकट्टि गरेर प्रति कृषक ५ हजार रुपैयाको दरले विहिवार उक्त अनुदान रकम वितरण गरिएको हो । भकारो सुधार बाट कृषकहरुलाई पशुपालनमा केहि सहजता हुने बताइएको छ ।
सुपरजोन टौखाल कृषक समुहका अध्यक्ष सुमन श्रेष्ठका अनुसार यो कार्यक्रमबाट कृषकहरु लाभान्वित भएका छन् ।











प्रतिक्रिया