प्रेमको प्रयोग


बेलायतकी मोडल क्लोय एलिंगको फाइल तस्वीर । उनलाई ६ दिनसम्म इटालीमा बन्धक बनाइएको थियो । तर उनले अपहरणकारी मध्यका एकसँग प्रेमको नाटक गरी त्यहाँबाट उम्कन सफल भएको बताएकी छिन् ।