जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई शान्ति सुरक्षा आवश्यक


नेपाल समाचारपत्र, काठमाण्डौँ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले शान्ति सुरक्षा आवश्यक भएको सूचना पठाएको छ । प्रस्तुत विषयमा डेजा भू लाउञ्ज प्रा.लि. दरबारमार्ग, काठमाण्डौँको मिति २०७५/०३/३१ को पत्र समेतको छायाँप्रति पाना–८ को पत्रमा संलग्न राखि आवश्यक शान्ति सुरक्षाका लागि पठाईएको व्यहोरा आदेशाअनुसार अनुरोध गरेको छ ।