प्रतिनिधिसभाको बैठक शुरु,चिकित्सा शिक्षा विद्येयक पेश हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभाको बिहिबारको बैठक शुरु भएको छ । बैठकमा सरकारले चिकित्सा शिक्षा विद्येयक संसदमा पेश गर्ने तयारी गरेको छ ।