कञ्चनपुर, (नेस)
भीमदत्त नगरपालिले पाँच सय परिवारलाई सोलार वितरण गरिएको छ । नगरपालिकाको पहलमा वैकल्पीक उर्जा पवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा विपन्न तथा दलित परिवारलाई सोलार वितरण गरिको छ ।
उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत नगरका विपन्न परिवारलाई सोलार वितरण गरिएको भीमदत्त नगरपालिका नगर प्रमुख सुरन्द्र विष्ट बताउनु भयो । नगरका विभिन्न वडामा सडक बक्ति समेत जडान गरिएको छ ।











प्रतिक्रिया