बहुमूल्य रुवी सहित पक्राउ

0
Shares

काठमाडौ (नेस) । अबैध रुवी सहित ९ जनालाई महानगरीय प्रहरी बृत्त दरवारमार्गले पक्राउ गरेको छ ।

अबैध रुपमा रुवी बिक्रि बितरण गरिरहेको भन्ने सुचनाको आधारमा ज्याठामा छापा मार्दा पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदिपकुमार बोहोरा, सरोज कार्की, जीवन शर्मा, सुमन तामाङ, मनोज बोहोरा, राजाराम सिलवाल र भीम बोहोरा रहेका छन ।