हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रमा वर्षात्का लागि खाद्यान्न सामाग्रीसहित कागबेनीबाट चौंरीगाई लिएर जाँदै गरेका व्यापारीहरु । मुस्ताङका व्यापारीहरु हिउँदको समयमा जाडो छल्न बेंसी र गर्मीयाममा हिमाली जिल्ला डोल्पासम्म पुगेर आफ्नो पेशा तथा व्यापार गर्ने गर्दछन् ।
तस्विर: प्रताप बानियाँ/नेस ।












प्रतिक्रिया