जापानी टोलीलाई स्वागत


विश्वकपको यात्रा अन्तिम १६ मा समाप्ति भएपछि घर फर्किएको जापानी टोलीलाई टोकियो विमानस्थलमा स्वागत गर्दै समर्थकहरू।