नेपाल समाचारपत्र, काठमाडौँ ।
गोविन्द केसी र गंगामायाको संसद बैठकमा कुरा उठेपछि नेपाली कांग्रेसको विरोध जनाएको छ । विरोधकाका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
बैठकको शुरुमा नै राष्ट्रियसभाका संसदीय दलको नेता सुरेन्द्र पाण्डेले सरकारले गोविन्द केसी र गंगामाया अधिकारीको अनशन र काठमाडौं उपत्यकामा सभा र प्रदर्शनस्थल तोकिएको विषयमा जवाफ दिनुपर्ने भन्दै नेपाली कांग्रेसका नेताहरुले बैठक १५ मिनेट अवरुद्ध गरेका हुन् ।











प्रतिक्रिया