रोपाई गर्दै


ललितपुरस्थित धापाखेलमा रोपाई गर्दै किसानी महिलाहरु। वर्षायाम सुरु भय लगतै धान रोप्ने काम सुरु गरिन्छ भने केहि बर्ष यता खेति योग्य जमिनमा ठुला साना भवन तथा हाउजिङ्ग निर्माण कार्य गरिएको पाईछ।

तस्बिर:उज़ोल डंगोल/नेस