काठमाडाैंमा भूकम्प गयो

0
Shares

काठमाडाैं । काठमाण्डु उपत्यकामा भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यस विषयमा थप विवरण आउन बाँकी छ ।