ब्राजिल १–० ले अगाडी


काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा सर्विया विरुद्ध ब्राजिलले १–० को अग्रता लिएको छ। खेलको ३६ औँ मिनेटमा पौलिनोले गोल गर्दै ब्राजिलका लागि अग्रता दिलाएका हुन् ।