मार्काेस रोजोले अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा अर्जेन्टिनाले अर्काे गोल थप्दै नाइजेरिया विरुद्ध २–१ को अग्रता लिएको छ । खेलको ८६ औँ मिनेटमा अर्जेन्टिनाका डिफेन्डर मारकोस रोजोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।