पहिलो हाफसम्म आइसल्याण्ड र क्रोएशिया गोलरहित बरबरीमा


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा आईसल्याण्ड र क्रोएशिया बीचको पहिलो हाफसम्मको खेल गोल रहित बराबरीमा पुगको छ ।
रसियाको रोस्टोभ रंगशालामा भैरहेको यस खेलमा क्रोएशिया समूह विजेता बन्ने दाउमा रहेको छ । क्रोएशिया समूह कै बलिया अंक सहित अछि रहेको छ । उ यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।