विनयका पछाडी यस्ताे के गर्दै छिन सुष्मा कार्की ?

0
Shares

काठमाडौं । अभिनेत्री सुष्मा कार्की लामो समयपछि हट सिनसहित फिल्ममा देखिने भएकी छन् ।

विकिनी सिन दिएकी सुष्मा रोमियो एन्ड मुनामार्फत फिल्ममा देखिन लागेकी हुन् । फिल्मको एनिमेशन सिनसहितको ट्रेलर सार्वजनिक भएको छ ।

रोमियो एन्ड मुनाको गीत सार्वजनिक गर्ने क्रममा अभिनेता विनय दुई विकिनी लगाएका युवतीसँग सार्वजनिक हुँदा आलोचना समेत भएको थियो ।

ट्रेलर यहाँ हेर्नुहोस् ।