काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति र प्रधानमन्त्रीको छिट्टै नेपाल भ्रमण हुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालकी राष्ट्रपतिबाट चीनका राष्ट्रपतिलाई पठाइएको पत्र राष्ट्रपतिलाई प्रदान गरिएको र आफ्नो तफर्बाट प्रधानमन्त्रीलाई निम्तो दिएको जनाउनुभयो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण छिट्टै हुनेसमेत विश्वास लिएको बताउनुभयो ।











प्रतिक्रिया