पहिलो हाफसम्म पोर्चुगलको अग्रता


काठमाडौं ।
रसियामा जारी विशकप फुटबलमा पोर्चुगलले इरान विरुद्ध १–० गोलको अग्रता लिएको हो । खेलको ४५ औँ मिनेटमा पोर्चुगलका रिकार्डाेले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।