सनराइज बैंकको ८३औं विस्तार

0
Shares

काठमाडौं, (नेस)
सनराइज बैंकले बुधबार पाल्पाकोे निस्दी गाउ“पालिका वडा नं. ५ मा ८६औं शाखा विस्तार गरेको छ । उक्त शाखा निस्दी गाउ“पालिका अध्यक्ष मुक्तबहादुर सारूले उद्घाटन गर्नुभयो । बैंकले ग्रामीण क्षेत्रका ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा विस्तार गरेको हो ।

बैंकले ‘स्वास्थ्य बीमा सुविधा’ प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाखसम्मको खर्च शसोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० वटाभन्दा बढी तोकिएका निजी अस्पतालमा स्वास्थ परीक्षण गराउँ“दा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाखसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।