कालिकोटः सफल महिला निर्माण व्यवसायी तारा

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । गुह मन्त्रीले देशभरी समयमा काम नगर्ने ठेकेदारहरुको सूची तयार पारी कारबाही पकृया सुरु गरेको बेला कालिकोटमा भने निर्माण व्यावसयी तारा शाही जिल्लाको मुहार वदल्न सफल भएकी छन ।

सुपस्टार निमार्ण सेवा मार्फत भौतिक संरचना निमार्ण अभियानमा लागेकी कर्णालीकै एक मात्र सहासिक महिला ठेकेदार ताराले यस जिल्लाका ९५ प्रतिशत करोडौका भवनको सफताका साथ निर्माण सम्पन्न गरेकी छन ।

उसोत १६ वर्ष सदरमुकामको विचमा रहेको महादेव निमावि वालमन्दिर विद्यालयकी प्रधान अध्यापक भएकी ताराले उत्कृष्ट कार्य गरेको सोही विद्यालय व्यावस्थापन समिति अध्यक्ष हर्शवहादुर शाही वताउछन ।