नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका हुन् । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।











प्रतिक्रिया