५५ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

शनिबार बसेको बढुवा समितिको बैठकले ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेको प्रहरी प्रधान कार्यालयले
जानकारी दिएको छ ।

बढुवाको सिफारिस सूची यसप्रकार छ:
Ins-Dsp-sifarish-2075-2-19 (1)