२८ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (नामावलीसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

सिफारिसमा परेकाहरुको नमावली यसप्रकार छ:

DSP-SP-sifarish-2075-02-19