काठमाडौँ । हिंजो आईतबारदेखी परेको पानी आज सोमबार दिनभर मौसम बदली र बर्षा हुने जल तथा मौसम बिज्ञान विभागले बताएको छ ।
मंगलबारसम्म वर्षा हुने र र बुधबारदेखि मौसम खुल्दै जाने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।
हिमाली भेगमा हिमपातको संभावना पनि रहेको छ ।











प्रतिक्रिया