प्रधानमन्त्री ओलीले पनि मोदीको स्वागतमा एउटा नेपालीमा र दुईवटा अंग्रेजीमा ट्वीट गर्दै मोदीको “सवका साथ–सवका विकास“को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेका छन ।
प्रतिक्रिया दिनुहोस्
प्रधानमन्त्री ओलीले पनि मोदीको स्वागतमा एउटा नेपालीमा र दुईवटा अंग्रेजीमा ट्वीट गर्दै मोदीको “सवका साथ–सवका विकास“को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेका छन ।
नेपाल भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु।यस भ्रमणबाट दुई देश बीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाास सहित उहाँको “सवका साथ-सवका विकास”को भिजन नेपालको विकास यात्रामा सहयोगी हुनेअपेक्षा गरेको छु ।
I look forward to welcoming the Prime Minister of India Shri Narendra Modi on his State Visit to Nepal.
I am confident that his visit will contribute to further deepen mutual goodwill, understanding and cooperation between our two countries. It is my expectation that our development journey will benefit from his vision, ‘sabka sath sabka vikas’ .