काठमाडौं । भारतीय सिनेमा जगतको पहिलो महिला सुपरस्टार श्रीदेवीकी जेठी सुपुत्री जाह्नवी कपूरले फिल्म धडकबाट बलिउड फिल्म उद्योगमा पाइला राखेकी छिन् । अभिनेत्री जाह्नवी कपूर झट्ट हेर्दा आफ्नो आमा श्रीदेवी जस्ती नै देखिन्छिन । उनका केही यस्ता तस्बिरहरु छन् जुन हेरे पछि तपाईले पक्कै विश्वास गर्नु हुन्छ । जाह्नवीका यी ५ फोटोहरु हेर्दा लाग्छ उनी आमा श्रीदेवीको हुबहु कपी हुन् ।
आमा श्रीदेवीको असमायिक निधनले एक्ली भएकी जाह्नवी बिस्तारै माता वियोगको पीडा भुल्ने कोसिस गर्दै छिन् । तर कहिलेकाही उनको चेहरामा उदासीपन स्पष्ट देख्न सकिन्छ ।












प्रतिक्रिया