बिरेन्द्र राजाको नाम बेचेर स्विजरल्याण्डमा ‘वीरेन्द्र बियर’ बन्दै

0
Shares

  Turbinenbräu नामको स्विजरल्याण्डकाे  कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।

तर अर्काे https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न अाउँछ यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ ।

 

नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।  श्रेणीगत हिसाबमा हेर्दा याे बियर अग्रपङ्क्तिमा देखिन्छ ।

 

बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्। अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो।

Turbinenbräu नामक कम्पनी स्वीजरल्याण्डकाे एक नम्बर पेय पदार्थ उत्पादक कम्पनी रहेकाे विभिन्न वेबसार्इटमा उल्लेख छ । र्इ.सं. १९९६ मा स्थापना भएकाे याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ ।