प्रधानसेनापति मध्य पृतनामा

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हेडक्वार्टरमा सञ्चालित फिल्ड ट्रेनिङ अभ्यासको निरीक्षण गर्नुभयो।

उहाँले तालिम इलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, फिल्ड ट्रेनिङ अभ्यासमा सहभागी भएका शिक्षार्थीले प्रदर्शन गरेको डेमोक्ष्टेसनको अवलोकनलगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको थियो।