बिरगञ्ज महानगरपालिकाकाे कम्पाउण्डमा संकास्पद बस्तु

0
Shares

पर्सा । पर्साकाे बिरगञ्ज महानगरपालिकाकाे कम्पाउण्डमा संकास्पद बस्तु फेला परेकाे छ । राताे कपडाले बेरिएकाे बस्तु बम भएकाे अाशंका गरिएकाे छ । अहिले त्यस क्षेत्रकाे सुरक्षा ब्यवस्था कडा पारिएकाे छ । सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थल जाँदै गरेकाे प्रहरीले जनाएकाे छ ।

याे सँगै यातायात ब्यवस्था कार्यलयमा समेत शंकास्पद बस्तु देखिएकाे हाम्रा सहकर्मी अार के पटेलले जानकारी दिए । अहिले कर्मचारी र सेवाग्राहीलार्इ बाहिर निकालिएकाे छ ।