कांग्रेसको सचेतकमा भुषाल

0
Shares

काठमाडौ(नेस) । नेपाली कांग्रेसले संघीय संसदको सचेतकमा युवा नेतृ पुष्पा भुषाललाई नियुक्त गरेको छ ।
पार्टी सभापति देउवाले भुषाललाई सचेतकमा नियुक्त गरेको पत्र संघीय संसदलाई बुझाउनु भएको छ ।