ललिपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथमा बु·मतीको देवतालाई रथारोहण गरिँदै। सहकालको देवताको रूपमा रातो मत्स्येन्द्रनाथलाई पुज्ने गरिन्छ। भोलिदेखि जात्रा पुल्चोकबाट शुरू हुन्छ।


 तस्वीरः उजोल डंगोल⁄काठमाडौं