कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाकाको सीमा क्षेत्र खहरेमा घरायसी प्रयोजनको पानी भर्न लाम लागेका ट्यांकर । खहरे क्षेत्रमा मात्रै दैनिक ६ दर्जनभन्दा बढी ट्यांकरले पानी भर्ने गर्छन् ।


तस्वीरः टीका बन्धन, नेस