सुरेश तामाङ, ललितपुर ।
गुठी संस्थान शाखा कार्यालय ललितपुरमा कार्यरत नायब सुब्बा जितेन्द्र चित्रकार र कार्यालयका पि.एम अनन्त श्रेष्ठ नगद रु २०००० रकमसहित रंगेहात पक्राउ परेका छन् । गोदावारी नगरपालिका वडा नम्बर ८ डुकुछापमा जग्गा महि नामसारी विक्रि सिफारिस गर्नका लागि सेवागा्रहीसँग घुस मागिएको गोप्य सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यलयमै उनीहरुलाई रंगेहात समातेको आयोगले जनाएको छ ।











प्रतिक्रिया