ओलीलाई भेटेपछि आनन्दित भएको मोदीको प्रतिकृया

0
Shares

काठमाडौ ।तीनदिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार वन टुवान वन भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आनन्दित भएको प्रतिक्रिया पिदनुभएकोछ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई मोदीले शुक्रबार साँझ भेट गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ एक ट्विट गर्दै आफू नेपलका प्रधानमन्त्री केपी ओलीलाई भेटेर आनन्दित भएको बताउनुभएको छ।

मोदीले ट्विटमा लेख्नुभएको स् नेपालका प्रधानमन्त्री ओलीसँग भेटेर आनन्दित भएको छु।