प्रधानमन्त्री ओलीले भने– ‘संविधान पूर्ण रुपमा कार्यौव्यन भयो’

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संघीय संसद अन्तरगतको प्रपतनिधिसभामा आज सम्बोधन गर्नु भएको छ । उहाँले आज दिउसो संसदमा सम्बोधन गर्दै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष चुनिएपछि संविधान पूर्ण रुपमा कार्यान्वयन भएको बताउनुभएको हो ।

‘समाजलाई मजबुद्ध बनाउँदै अब हामी मुलुकको समृद्धि र विकास तर्फ अगाडि बढ्नु परेको छ । समृद्धिको लागि मुलुको विकास हुनै पर्छ ? विकासको लागि भ्रष्टाचार नियन्त्रण हुनै पर्छ ।’ ओलीले भन्नुभयो ।