बाँके । डुडुवा गाउँपालिका—३ वनकट्ीका २८ वर्षिय सञ्जयकुमार बर्माले पत्नी शान्तिदेवीको हत्या गरेका छन् । सञ्जयकुमार पत्नीलाई बिहिवार राती गोली हानेर मारेका हुन् ।
संजयकुमारले पत्नी शान्तिदेवीलाई सुतिरहेको अवस्थामा भरुवा बन्दुकले गाली हानेको प्रहरीले जनाएको छ । शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो । उनको काृखामा २ वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।
पत्नीलाई गोली हानेर भाग्न लागेका संजयकुमारलाई परिवारका सदस्यले छिमेकीको सहयोगमा समातेर प्रहरीलाई बुझाएका हुन् ।











प्रतिक्रिया