सपथ अबैधानिक भन्दै परेको रिट हेर्न नभ्याइने



प्रशन्त वली, काठमाडौं । तत्कालीन प्रधानन्यायाधीस गोपाल पराजुलीले अवकास पाएकै दिन राष्ट्रपति विद्यादेवि भण्डारीले सपथ खुवाउनुभएको विषयमा परेको रिट हेर्न नभ्याइनेमा सरेको छ ।

आज बिहीबार प्रारम्भीक सुनुवाइ हुने भनिएपनि हेर्न नभ्याइनेमा सरेको हो । सर्वोच्च प्रशासनले राष्ट्रपति भण्डारीले सपथग्रहण गरे लगत्तै दर्ता गराउनुभएको निबेदन दरपिठ गरेको थियो ।

अधिवक्ता नारायण खरेलले राष्ट्रपति कार्यालयलाई बिपक्षी वनाई निवेदन दर्ता गराउनुभएको हो । सो रिट दिपककुमार कार्कीको इजलासमा परेको सर्वोच्च अदालतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्