यस्तो रह्यो राष्ट्रपति भण्डारीको सडकको सवारी र संसदको सम्बोधन (फोटो फिचर)



संघीय संसदतर्फ राष्ट्रपति भण्डारी संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: प्रदीपराज वन्त, रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहीबार संंघीय संसदलार्इ सम्बोधन गरेकी  छिन । सम्बोधनका लागि संसदमा जाँदा र सम्बोधनका क्रमका तस्बीरहरु ।

संघीय संसदतर्फ राष्ट्रपति भण्डारी
संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः प्रदीपराज वन्त, रासस
संघीय संसदतर्फ राष्ट्रपति भण्डारी
संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः प्रदीपराज वन्त, रासस
राष्ट्रपति भण्डारीबाट सलामी ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न पुग्नु हुँदा नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत । तस्बिरः रत्न श्रेष्ठ, रासस
राष्ट्रपति भण्डारीलाई प्रम ओलीबाट सम्बोधन प्रति हस्तान्तरण
राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय संसदको दुवै सदनको बैठकमा बिहीबार सम्बोधनका लागि सम्बोधन प्रति हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ, रासस
राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा सहभागी हुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरालगायत । तस्बिरः रत्न श्रेष्ठ, रासस
राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सम्बोधन
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महरालगायत । तस्बिरः रत्न श्रेष्ठ, रासस

तस्बीरः रासस फोटो पत्रकारहरू प्रदिपराज वन्त र रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्