प्रदर्शन


मुलुकका विभिन्न स्थानमा हरेक दिनजसो बलात्कारका घटना सार्वजनिक भइरहेका बेला सरकारसहित अन्य सरोकारवाला निकायको ध्यानाकषर्ण गराउन शनिवार काठमाडौंमा गरिएको प्रदर्शन।
तस्वीर ः अनिल आङदेम्बे/ काठमाडौं