काे-काे छानिए माले-माओवादी केन्द्रबाट मन्त्री (सूचि)

0
Shares

काठमाडौ  । नेकपा माओवादी केन्द्र र एमालेले मन्त्रीको नाम टुङगो लगाएको छ । माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाँँच मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट बुझाएका छन् । त्यस्तै, नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

एमालेबाट छानिएका मन्त्रीहरु
-प्रदिप ज्ञवाली/परराष्ट्र मन्त्राबलय
-गोकर्ण विष्ट/श्रम तथा रोजगार मन्त्रालय
-रविन्द अधिकारी/पर्यटन मन्त्रालय
-रघुवीर महासेठ/भौतिक पुर्वाधार मन्त्रालय
-जगत विश्वकर्मा/युवा तथा खेलकुद मन्त्रालय
-गोकुल बास्कोटा/सञ्चार राज्यमन्त्री

 

माओवादीबाट छानिएका मन्त्रीहरु
वर्षमान उर्जा तथा/जलस्रोत मन्त्रालय
गिरिराजमणी पोखरेल/शिक्षा मन्त्रालय
शक्ति बस्नेतलाई/वन मन्त्रालय
चक्रपाणी खनाल/कृषि तथा शहकारी मन्त्रालय
विना मगर/खानेपानी मन्त्रालय

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा साम्राज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।