कामु प्रधानन्यायाधीश जोशीले इजलास तोके



काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कामयमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकास पाएको पत्र थमाएसँगै जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।

पराजुलीले भने आफै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ ।

जोशीले कामुको जिम्मेवारी सम्हालेसँगै इजलास तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्