पराजुलीलाइ बर्खास्त गर्ने निर्णय सचिवकाे एकलाैटी भएकाे भन्दै न्यायपरिषदमा लफडा



काठमाडाैं । प्रधानन्यायधिस गाेपाल पराजुलीलाइ बरखास्त गर्ने निर्णय सचिवकाे एकलाैटी तरिकाले गरेकाे भन्भदै न्यायपरिषदमा लफडा शुरू भएकाे छ । न्यायपरिषदले अाफ्नाे धारणा केही बेरमा सार्वजनिक गर्न लागेकाे स्राेतले बताएकाे छ ।

राष्ट्रपतिलाई शपथ खुवाउने बिषयमा छलफल गर्न शीतल निवास पुगेका प्रधानन्यायधीश पराजुलीलाइ न्यायपरिषद सचव नृपध्वज निराैलाले बर्खास्त गरेका थिए । न्याय परिषद सचिवले पराजुलीलाई पदमा नरेहेको पत्र सार्वजिनक गरेको केही बेरमै तरंग उत्पन्न भएकाे हाे । पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्