काठमाडौं । राष्ट्रपतिलाई शपथ खुवाउने बिषयमा छलफल गर्न शीतल निवास पुग्नुभएका प्रधानन्यायधीश पराजुली बर्खास्त हुनु भएको छ । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको पत्र थमाएको हो । न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट आज आएको पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको जनाउँदै पदमा नरहेको पत्र पठाएको हो। 











प्रतिक्रिया