माओवादीको प्रमुख सचेतकमा पूर्व कानुमन्त्री देव गुरुङ

0
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकमा सांसद् देव गुरुङलाई नियुक्त गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बिहान भएको बैठकले गुरुङलाई मुख्य सचेतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गुरुङ पूर्वकानुनमन्त्री समेत हुन । माओवादीले उपनेता र सचेतकबारे केही निर्णय गरेको छैन ।