विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू
१। पाइलट – रक्षा राणा
२। गीतकार – कोइली देवी
३। साहित्य – दुर्गादेवी आदी
४। चित्रकार – उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५। सम्पादक – कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६। टाइपिष्ट – ज्ञानु सिहं
७। डाक्टर – राजबाई राणा
८। डाक्टर(मुस्लिम) – रोशन आरा खाँ
९। रिक्सा चालक – सानोदेवी कुनुइन
१०। साहित्य विद्यावारिधि – डा. वानिरा गिरी
११। एम. ए. – सिद्धि शाह / जयकला देवी
१२। रेडियो गायिका – रानुदेवी अधिकारी
१३। सिनेमा अभिनेत्री – भुवन थापा
१४। प्रहरीमा भर्ना – सरस्वती उपाध्याय
१५। पि. एच. डि गर्ने – प्रभा बस्नेत
१६। त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी
१७। त्रि. बि. बि.को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८। राजनीतिमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह
१९। एम वि ए प्रथम श्रेणी उत्तीर्ण- [[राधा बराल(फिलिपिन्स)
२०। मदन पूरस्कार पाउने – पारिजात
२१। इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
२२। महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह
२३। गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ
२४। चलचित्रमा सङ्गीत दिने – शान्ति ढकाल
२५। सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने – सुश्री कमला क्षेत्री
२६। शिक्षाशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी
२७। एम एस्सी गर्ने- बिजया उपाध्याय
२८। राजदुत- विन्देश्वरी शाह
२९। शिक्षिका – चन्द्रकान्ता मल्ल
३०। नर्स – रूपकुमारी गुरुङ
३१। प्रधान पञ्च -सान्ता पोख्रेल
३२। एम पि ए गर्ने – रिता थापा
३३। मन्त्री – द्वरिकादेवी ठकुरानी
३४। ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी
३५। लाईव्रेरियन -शान्ति मिश्र
३६। त्यो-क्वान-दोमा ब्ल्याकबेल्ट -सुश्री सुधासेन बलि
३७। प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा
३८। राष्ट्रपति – विद्यादेवी भण्डारी
३९। सभामुख – ओनसरी घर्तिमगर
४०। नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश -सुशीला कार्की
प्रतिक्रिया