दाङकी क्रान्तिशीखा ग्लोवल इन्टरनेशनल कम्पिटिसनमा

0
Shares

प्रशान्त वली, काठमाडौं । घोराहीकी क्रान्तिशिखा धिताल मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनको उत्कृष्ट १५ मा छनोट भएकी छिन् । प्रतिष्पर्धामा सहभागीहरुलाई पछाडि पार्दै क्रान्ति टप १५ मा पर्न सफल भएकी हुन् ।

हाल काठमाडौंमा अध्ययनन गर्दै आएकी धिताल संगीत , साहित्य र समाज सेवामा रुची राख्छीन् । धितालले कविता प्रतियोगीताबाटै स्थानीय र राष्ट्रियस्तरका गरी २८ भन्दा बढी पुरस्कार र अर्वाडहरु हात पारिसकेकी छिन् ।