कांग्रेसबाट राईकाे उम्मेदवारी दर्ता

0
Shares

काठमाडौँ । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले अाज उम्मेदवारी दर्ता गराएकी छिन । अाज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियाे ।